स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी
पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकामा वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा आर्थिक वर्ष २०८१/०८२ को स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो । नगर...


