खेलकुद

‘ए मेरी मायाँ’ सार्वजनिक, प्रभात किरण खरेलको नयाँ म्युजिक भिडियो बजारमा

काठमाडौँ। नब गायक प्रभात किरण खरेलको पहिलो म्युजिक भिडियो ‘ए मेरी मायाँ’ सार्वजनिक गरिएको छ । शनिबार खरेलले आफ्नो अफिसियल युट्युब च्यानल ‘प्रभात खरेल’ मार्फत उक्त भिडियो सार्वजनिक गरेका हुन् । एकतर्फी प्रेममा आधारित कथालाई...

कार्यपालिका बैठकद्वारा विभिन्न निर्णहरु पारित 

पथरी। पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा कार्यपालिका बैठक सम्पन्न भएको छ ।  आज नगरपालिका कार्यालयको बैठक कक्षमा बसेको कार्यपालिका बैठकले विभिन्न विषयहरुमा घनिभूत छलफल गरी विभिन्न निर्णयहरु पारित गरेको छ । क्रमशः...

‘पथरी शनिश्चरे गोल्डकप हाम्रो गौरव हो’ उप–प्रमुख काफ्ले

पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेले पथरी शनिश्चरे गोल्डकप हाम्रो गौरव भएको बताउनुभएको छ ।  आइतबार पथरी रंगशाखामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपका प्रमुख अतिथि समेत रहनुभएको उप–प्रमुख काफ्लेले सो...

पथरी शनिश्चरेमा  पञ्जा लडाई प्रतियोगिता हुँदै

पथरी। पथरी शनिश्चरे नगरपालिका–४ र ९ मा पर्ने शनिश्चरे बजारमा अर्म रेस्लिङ (पञ्जा लडाई) प्रतियोगिता हुने भएको छ । द पावर जिम एण्ड फिटनेस क्लबको आयोजनामा ‘प्रथम पथरी शनिश्चरे पञ्जा लडाई प्रतियोगिता–२०८२’ भदौ १४ गते...

पथरी ११ फुटबल क्लबद्वारा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप आयोजना हुने

पथरी अपडेटपथरी। पथरी शनिश्चरे नगरपालिकाको पथरी ११ फुटबल क्लबले दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ । क्लबले कार्तिक १५ गतेदेखि २२ गतेसम्म संचालन गर्ने लक्ष्यसहित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो...