मुख्य समाचार  सबै

भर्खरका समाचार

स्थानीय समाचार  सबै

विभिन्न सांस्कृतिक कार्यक्रमहरू सहित चिनारीले मनायो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पथरी अपडेट। चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मोरङको पथरी शनिश्चरे–२, देवीगञ्जमा उत्साहपूर्वक सम्पन्न गरेको छ ।  शुक्रबार देवीगञ्ज स्थित विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति, विभिन्न खेलकुद...

वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

पथरी अपडेट। मोरङको पथरी शनिश्चरे–४ सोम्बारेस्थित वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा साकृतिक क्रियाकलापहरू साथै पुरस्कार वितरण गर्दै भव्यताका साथ सपन्न...

पूर्णखोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी विविध विषयमा छलफल

पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकाका नगर खोप समन्वय समितिका अध्यक्ष तथा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी विविध विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा आयोजित छलफलपछि दुई महत्वपूर्ण...

यम बुद्ध छात्रवृत्ति कोष स्थापना गर्न डा. सुनिल शर्माको १० लाख सहयोग

मोरङ। स्वर्गीय यम बुद्धको स्मृतिमा अनाथ, असहाय तथा पढाइबाट वञ्चित विद्यार्थीहरूलाई शिक्षाको उज्यालो प्रदान गर्ने उद्देश्यसहित यम बुद्ध फाउन्डेसनद्वारा “Tribute to Yama Buddha” कार्यक्रमअन्तर्गत “Yama Buddha छात्रवृत्ति कोष” स्थापना गरिएको छ। उक्त छात्रवृत्ति कोष स्थापना...

अन्तर्वार्ता 
राजनीति  सबै

रास्वपा र बालेन्द्र शाहबीच वृहत् एकता सहमति

काठमाण्डौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच वृहत् राजनीतिक एकतासम्बन्धी सहमति भएको छ । साझा लक्ष्यसहित लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दालाई अघि बढाउने उद्देश्यले दुवै पक्षबीच उक्त सहमति भएको...

माइतीघरमा जेनजी युवाहरूको प्रदर्शन: ओलीको खेलमा, सुशिलाको झेलमा, जेनजी सबै जेलमा

काठमाडौँ। जेनजी आन्दोलनपछि बनेको सरकारले समेत आफ्ना मागहरू सम्बोधन गर्न नसकेको आरोप लगाउँदै जेनजी पुस्ताका युवाहरूले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । ‘जेनजीको आडमा चुरीफुरी, सुशिला सरकार कुरीकुरी’ जस्ता नारा लगाउँदै सडकमा उत्रिएको...

जेनजी पुस्तालाई सम्बोधन गर्दै ज्ञानेन्द्र शाहले भने यो देशमा परिवर्तन सम्भव छ

पथरी। पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्ने प्रस्ट पारेका छन् । दसैँका अवसरमा जारी शुभकामना सन्देशमा उनले युवा पुस्ता हाम्रा भविष्यका आधारस्तम्भ रहेको उल्लेख गरेका छन् । आइतबार...

पथरी शनिश्चरे : “मेयरमय” दशैं, भावि मेयरको बहस

पथरी । देशभरि दशैंको रौनक छाएको बेला मोरङको पथरी शनिश्चरे नगर भने 'मेयरमय' बनेको छ । यहाँ दशैंभन्दा बढी चर्चा वर्तमान मेयर र भावी मेयरको हुन थालेको छ । गत भदौ २३ र २४ गतेको...

भिडियो  सबै
अर्थ  सबै
खेलकुद  सबै

‘ए मेरी मायाँ’ सार्वजनिक, प्रभात किरण खरेलको नयाँ म्युजिक भिडियो बजारमा

आइतबार, २४ कार्तिक, २०८२

काठमाडौँ। नब गायक प्रभात किरण खरेलको पहिलो म्युजिक भिडियो ‘ए मेरी मायाँ’ सार्वजनिक गरिएको छ । शनिबार खरेलले आफ्नो अफिसियल युट्युब च्यानल ‘प्रभात खरेल’ मार्फत उक्त भिडियो सार्वजनिक गरेका हुन्...

मेरो लेख  सबै
कृषि  सबै
विचित्र संसार  सबै