मनोरञ्जन

इटहरीमा ‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते

इटहरी। रोयल नेपाल इभेन्ट्सको आयोजनामा हुने राष्ट्रियस्तरको सौन्दर्य तथा व्यक्तित्व विकास प्रतियोगिता ‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल यही कात्तिक १५ गते, शनिबार, इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा हुने भएको छ। कार्यक्रम बेलुकी...

मिस ग्लोब २०२५ का लागि पथरी शनिश्चरेकी रिजु भट्टराईलाई जिताउने अभियान सुरु

पथरी। पथरी शनिश्चरेकी रिजु भट्टराईलाई मिस ग्लोब २०२५ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा विजयी बनाउन ‘रिजु भट्टराई जिताऔं अभियान’ सुरु गरिएको छ । पथरी जेसीजले आज रिजुको गृहनगर पथरी शनिश्चरेमा पत्रकार सम्मेलन आयोजना गर्दै अभियानको सुरुवात गरेको...

गृह वडाले दियाे प्रकाश चौहानलाई मिस्टर नेपाल २०२५ काे  विजयी बन्नकालागि शुभकामना

पथरी अपडेटपथरी। पथरी शनिश्चरे–४ निवासी प्रकाश चौहानलाई मिस्टर नेपाल २०२५ मा सहभागी हुन लागेकाे अवसरमा स्थानीय सरकार तथा जनप्रतिनिधिबाट शुभकामना प्राप्त भएकाे छ । स्थानीय वडाध्यक्ष लोककिरण न्यौपानेले बुधबार एक कार्यक्रमकाे माध्यमबाट चौहानलाई औपचारिक रूपमा...

मिस्टर नेपाल २०२५ मा सहभागी हुने चाैहानलाई नगरप्रवक्ता कार्कीले दिए शुभकामना

पथरी अपडेटपथरी। पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ४ का प्रकाश चौहान मिस्टर नेपाल २०२५ मा सहभागी जनाउने भएका छन् । उनलाई मंगलबार वडाध्यक्ष एवम् नगर प्रवक्ता नवीन कार्कीले औपचारिक रूपमा शुभकामना व्यक्त गर्नुभएको छ ।...

‘लिटल मिस्टर एण्ड मिस टिन युनिभर्स पथरी सिजन १’ सम्पन्न, विजेताहरू सम्मानित

पथरी अपडेटपथरी। क्लियोपेट्रा ईभेन्ट्सको आयोजनामा पथरी शनिश्चरेमा पहिलोपटक आयोजना गरिएको ‘लिटल मिस्टर एण्ड मिस टिन युनिभर्स पथरी सिजन १’ को फाइनल समारोह भव्य रुपमा सम्पन्न भएको छ । शनिबार सम्पन्न फाइनलमा २४ जना प्रतिस्पर्धीबीच रोमाञ्चक...