राजनीति

रास्वपा र बालेन्द्र शाहबीच वृहत् एकता सहमति

काठमाण्डौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच वृहत् राजनीतिक एकतासम्बन्धी सहमति भएको छ । साझा लक्ष्यसहित लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दालाई अघि बढाउने उद्देश्यले दुवै पक्षबीच उक्त सहमति भएको...

माइतीघरमा जेनजी युवाहरूको प्रदर्शन: ओलीको खेलमा, सुशिलाको झेलमा, जेनजी सबै जेलमा

काठमाडौँ। जेनजी आन्दोलनपछि बनेको सरकारले समेत आफ्ना मागहरू सम्बोधन गर्न नसकेको आरोप लगाउँदै जेनजी पुस्ताका युवाहरूले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । ‘जेनजीको आडमा चुरीफुरी, सुशिला सरकार कुरीकुरी’ जस्ता नारा लगाउँदै सडकमा उत्रिएको...

जेनजी पुस्तालाई सम्बोधन गर्दै ज्ञानेन्द्र शाहले भने यो देशमा परिवर्तन सम्भव छ

पथरी। पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्ने प्रस्ट पारेका छन् । दसैँका अवसरमा जारी शुभकामना सन्देशमा उनले युवा पुस्ता हाम्रा भविष्यका आधारस्तम्भ रहेको उल्लेख गरेका छन् । आइतबार...

पथरी शनिश्चरे : “मेयरमय” दशैं, भावि मेयरको बहस

पथरी । देशभरि दशैंको रौनक छाएको बेला मोरङको पथरी शनिश्चरे नगर भने 'मेयरमय' बनेको छ । यहाँ दशैंभन्दा बढी चर्चा वर्तमान मेयर र भावी मेयरको हुन थालेको छ । गत भदौ २३ र २४ गतेको...

सार्वजनिक लेखा समितिले सार्वजनिक महत्वका विषयमा सुधार ल्याएको छ: सभापति पोखरेल

पथरी अपडेटबिराटनगर। सार्वजनिक लेखा समितिका सभापति माननीय ऋषिकेश पोखरेलले समितिले सार्वजनिक महत्वका विषयमा सुधार ल्याएको बताएका छन् । प्रेस चौतारी नेपाल, जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै सभापति पोखरेलले समितिले सार्वजनिक सरोकारका महत्वपूर्ण...