माइतीघरमा जेनजी युवाहरूको प्रदर्शन: ओलीको खेलमा, सुशिलाको झेलमा, जेनजी सबै जेलमा
काठमाडौँ। जेनजी आन्दोलनपछि बनेको सरकारले समेत आफ्ना मागहरू सम्बोधन गर्न नसकेको आरोप लगाउँदै जेनजी पुस्ताका युवाहरूले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । ‘जेनजीको आडमा चुरीफुरी, सुशिला सरकार कुरीकुरी’ जस्ता नारा लगाउँदै सडकमा उत्रिएको...


