‘जनै हराएको मान्छे’काे पोस्टर सार्वजनिक, भाद्र ६ गतेदेखि देश भर प्रदर्शन
पथरी अपडेटपथरी। नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर आइतवार विराटनगरस्थित सेन्ट्रल मल्टिप्लेक्समा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको छ । फरक शैलीमा प्रचारप्रसार गर्ने उद्देश्यसहित देशभरका १२ स्थानमा एकसाथ पोस्टर सार्वजनिक...


