मनोरञ्जन

मिस नेपाल ग्लोबल २०२५ बिजेता रिजु भट्टराईलाई पथरी शनिश्चरे नगरपालिकाले गर्याे सम्मान

पथरी अपडेटपथरी। मिस नेपाल ग्लोबल २०२५ को ताज जित्न सफल भएकी मोरङ पथरी शनिश्चरेकी छोरी रिजु भट्टराईलाई पथरी शनिश्चरे नगरपालिकाले सम्मान गरेको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नगर कार्यपालिकाको...