पथरी ११ फुटबल क्लबद्वारा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप आयोजना हुने
पथरी अपडेटपथरी। पथरी शनिश्चरे नगरपालिकाको पथरी ११ फुटबल क्लबले दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ । क्लबले कार्तिक १५ गतेदेखि २२ गतेसम्म संचालन गर्ने लक्ष्यसहित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो...


