‘पथरी शनिश्चरे गोल्डकप हाम्रो गौरव हो’ उप–प्रमुख काफ्ले

‘पथरी शनिश्चरे गोल्डकप हाम्रो गौरव हो’ उप–प्रमुख काफ्ले

,   Pathari Update

पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेले पथरी शनिश्चरे गोल्डकप हाम्रो गौरव भएको बताउनुभएको छ । 

आइतबार पथरी रंगशाखामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपका प्रमुख अतिथि समेत रहनुभएको उप–प्रमुख काफ्लेले सो कुरा बताउनुभएको हो । मन्तव्यका क्रममा उहाँले भन्नुभयो–‘गोल्डकप नगरको गौरव हो । यसलाई हामीले सक्दो आ–आफ्नो ठाउँबाट सकेको सहयोग गरौं, यसलाई निरन्तरता दिन नगरवासी सबैको दायित्व हो ।’   

आतइबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाईज क्लब ललितपुरलाई १–० गोल अन्तरले स्तब्ध पार्दै आयोजक विजयी भएको छ । खेलको म्यान अफ द म्याच पथरी ११ का गोलकर्ता मिक्चेन दासलाई उप–प्रमुख काफ्ले नगद रु. ५ हजार प्रदान गर्नुभयो । 

यसैगरी कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण), नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक राई लगायतको उपस्थिति रहेको थियो ।

adv-single
सम्बन्धित समाचार

मोरङ-२ मा सहसचिवको उम्मेदवार गोविन्द लिम्बु

पथरी अपडेट। नेपाली कांग्रेस मोरङ क्षेत्र नं. २ को सहसचिव पदमा युवा नेता गोविन्द लिम्बुले उम्मेदवारी दिएका छन् । विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका लिम्बु लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय छन् । नेपाली विद्यार्थी संघको...

गृह नगरको धार्मिक आस्थालाई समेट्दै महेश बुढाथोकीले ल्याए ‘भुल्के देवी जाउँ’

पथरी अपडेट । लोकप्रिय लोक गायक महेश बुढाथोकीले आफ्नो गृह नगर पथरी शनिश्चरेको सिरमा विराजमान भुल्के जालपा देवीलाई समर्पित नयाँ भजन सार्वजनिक गरेका छन ।  स्थानीयवासीको धार्मिक आस्था र विश्वाससँग जोडिएको भुल्के जालपा देवीको महिमालाई...

विद्यार्थी राजनीतिदेखि कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको दौडमा नविन खड्का ‘केडी’

मोरङ। नेपाली कांग्रेसको विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका युवा नेता नविन खड्का ‘केडी’ यसपटक पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि प्रतिस्पर्धामा उत्रिने तयारीमा छन । मोरङ क्षेत्र नम्बर ३ पथरी शनिश्चरे ८ का...

पूर्व विद्यार्थीको मायाले बदलिँदै भागीरथ माविको मुहार, आकर्षक मूल प्रवेशद्वारको शिलान्यास

पथरी शनिश्चरे, मोरङ । पथरी शनिश्चरे–४ स्थित भागीरथ माध्यमिक विद्यालयमा आकर्षक नयाँ मूल प्रवेशद्वार निर्माण हुने भएको छ। विद्यालयका पूर्व विद्यार्थी विष्णुकुमार सुब्बा लिम्बू र उहाँकी धर्मपत्नी भूमिका राई सुब्बाको सहयोगमा निर्माण हुन लागेको प्रवेशद्वारको...

पथरी शनिश्चरे ८ मा वडाध्यक्षका लागि लोकबन्धु खत्रीको आकांक्षा

पथरी अपडेट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थापना कालदेखि नै सक्रिय रहेका लोकबन्धु खत्री (लोकेन्द्र) आगामी स्थानीय तह निर्वाचनमा पथरी शनिश्चरे नगरपालिका–८ को वडाध्यक्ष पदमा उम्मेदवारी दिने आकांक्षासहित सक्रिय भएका छन् । पथरी शनिश्चरे–८ का...

पथरीमा मन्टेसरी शिक्षक तालिम सञ्चालन हुँदै

पथरी अपडेट। मोरङको पथरी शनिश्चरेस्थित सिडलिङ मन्टेसरी विद्यालयमा इच्छुक तथा मन्टेसरी शिक्षण क्षेत्रमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरूका लागि ६० घण्टे मन्टेसरी शिक्षक प्रशिक्षण सञ्चालन हुने भएको छ ।  शिक्षण पेशामा प्रवेश गर्न चाहने, आफ्नो...

कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा दिउँसै चोरी

विराटनगर । विराटनगर–७ सहिद रंगशालास्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा गत शनिबार दिउँसै चोरी भएको घटनाको सीसीटीभी सार्वजनिक भएको छ । बोर्डको कार्यालयमा बिदाको दिन पारेर कवाडी संकलन बोरा बोकेको दुई महिला र दुई...

पथरी शनिश्चरे-८ मा ‘शिक्षासँगै सीप’ कार्यक्रम प्रभावकारी, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक ज्ञान 

पथरी अपडेट। मोरङको पथरी शनिश्चरे नगरपालिकामा पहिलोपटक वडा नं. ८ का वडाध्यक्ष नवीन कार्कीको अगुवाइमा केही वर्षअघि सुरु गरिएको ‘शिक्षासँगै सिप कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । वडा नं. ८ का तीन वटा विद्यालयमा सञ्चालन...

‘तिम्रो मेरो कथा’ युट्युबमा, पूर्वका दर्शकबाट पाएको थियो उत्साहजनक साथ

पथरी अपडेट। पूर्वी नेपालको युवा टोलीले सीमित स्रोत–साधन र स्थानीय जनशक्तिको भरमा निर्माण गरेको नेपाली चलचित्र ‘तिम्रो मेरो कथा’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। मोरङका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रले हल प्रदर्शनपछि डिजिटल माध्यममा दर्शकमाझ आफ्नो...

विभिन्न सांस्कृतिक कार्यक्रमहरू सहित चिनारीले मनायो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पथरी अपडेट। चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मोरङको पथरी शनिश्चरे–२, देवीगञ्जमा उत्साहपूर्वक सम्पन्न गरेको छ ।  शुक्रबार देवीगञ्ज स्थित विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति, विभिन्न खेलकुद...

वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

पथरी अपडेट। मोरङको पथरी शनिश्चरे–४ सोम्बारेस्थित वाल जागरण विद्यामन्दिरको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा साकृतिक क्रियाकलापहरू साथै पुरस्कार वितरण गर्दै भव्यताका साथ सपन्न...

‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ ग्राण्ड फिनालेमा एभरेस्ट स्कूल चम्कियो

पथरी अपडेट। राष्ट्रिय नाचघर मा आयोजना भएको ‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ प्रतियोगिताको ग्राण्ड फिनालेमा पथरी शनिश्चरे–१ स्थित एभरेस्ट स्कूलले राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ । संघर्ष जन आवाज मिडिया प्रा.लि. द्वारा विद्यार्थीहरूको प्रतिभा उजागर...