उर्लाबारीका युवा व्यवसायी शाक्यद्वारा दुर्गा माविमा पंखा सहयोग
पथरी अपडेटउर्लाबारी। उर्लाबारी नगरपालिका–३ स्थित श्री दुर्गा माध्यमिक विद्यालयलाई युवा व्यवसायी सचिन शाक्यले चारवटा सिलिङ पंखा सहयाेग गरेका छन् । विद्यालयका कक्षाकोठाभित्र अत्यधिक गर्मीका कारण विद्यार्थीहरू पढ्न असहज भएको जानकारी पाएपछि शाक्यले आइतबार विद्यालयमै पुगेर...


