‘लिटल मिस्टर एण्ड मिस टिन युनिभर्स पथरी सिजन १’ को फाइनल शनिबार हुने
पथरी अपडेटपथरी। क्लियोपेट्रा ईभेन्ट्सद्वारा पथरी शनिश्चरेमा सञ्चालित प्रतिभा प्रतियोगिता ‘लिटल मिस्टर एण्ड मिस टिन युनिभर्स पथरी सिजन १’ को फाइनल शनिबार हुने भएको छ । आयोजकका अनुसार फाइनल कार्यक्रम यही असार २१ गते हरियाली सामुदायिक...


