नगरमा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण
पथरी अपडेटपथरी। पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ ।आज पथरी शनिश्चरे नगरपालिकामा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत २० प्रतिशत साझेदारीमा प्रविधि हस्तान्तरण गरिएको हो । नगरको लघु...


