मुख्य समाचार

सिम्रिक सहकारीको दोस्रो इकाई साधारणसभा मंगलबारेमा सम्पन्न

मोरङ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार मोरङको मंगलबारेस्थित थापा चोकमा आफ्नो दोस्रो इकाईको वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभा सहकारी संस्थाको साधारणसभा कार्यव्यवस्था (पहिलो संशोधन) निर्देशिका २०७६, सहकारी नियमावली २०७५...

रेडस्टार मावि–ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम 

पथरी। रेडस्टार अंग्रेजी आवासीय मावि तथा ऋतम्भरा बहुमुखी क्याम्पसले कक्षा ११ र बीबीएस प्रथम वर्षका नयाँ विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । शुक्रबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख...

मोरङमा पहिलो पटक पंजालडाई प्रतियोगिता, को-को बिजयी बने ? 

पथरी । मोरङको पथरी शनिश्चरेमा पहिलो पटक पञ्जा लडाई प्रतियोगिता सम्पन्न भएको छ । शनिबार वडा नं. ४ र ९ अवस्थित शनिश्चरे बजारमा द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा ‘प्रथम पथरी शनिश्चरे पञ्जा लडाई...

आफुलाई “महामण्डलेश्वर” र “जगतगुरु” घोषणा गरिएको शिवशक्ति बाबाको दाबी

पथरी अपडेटलेटाङ । शिवशक्ति बाबाको नामबाट चर्चित लेटाङ ९ जाँतेका सुजनकुमार पूर्वछाने मगरले आफूलाई “महामण्डलेश्वर” र “जगतगुरु” घोषणा गरिएको दाबी गर्नु भएको छ । मंगलबार लेटाङ ९ जाँतेस्थित शिवशक्ति बाबाको आश्रममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै...

‘लिटल मिस्टर एण्ड मिस टिन युनिभर्स पथरी सिजन १’ सम्पन्न, विजेताहरू सम्मानित

पथरी अपडेटपथरी। क्लियोपेट्रा ईभेन्ट्सको आयोजनामा पथरी शनिश्चरेमा पहिलोपटक आयोजना गरिएको ‘लिटल मिस्टर एण्ड मिस टिन युनिभर्स पथरी सिजन १’ को फाइनल समारोह भव्य रुपमा सम्पन्न भएको छ । शनिबार सम्पन्न फाइनलमा २४ जना प्रतिस्पर्धीबीच रोमाञ्चक...