मोरङमा पहिलो पटक पंजालडाई प्रतियोगिता, को-को बिजयी बने ?
पथरी । मोरङको पथरी शनिश्चरेमा पहिलो पटक पञ्जा लडाई प्रतियोगिता सम्पन्न भएको छ । शनिबार वडा नं. ४ र ९ अवस्थित शनिश्चरे बजारमा द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा ‘प्रथम पथरी शनिश्चरे पञ्जा लडाई...


