मुख्य समाचार

पथरीशनिश्चरेमा लाहा खेतीको थालनीः हरियालीसँगै आम्दानीको सम्भावना

पथरी अपडेटपथरी। राष्ट्रिय वृक्षारोपण दिवस तथा लाहा खेती प्रवद्र्धन अभियानअन्तर्गत पथरीशनिश्चरे–१० मा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समूहले लाहा खेतीको विधिवत सुरुवात गरेको छ। शनिबार सम्पन्न विशेष कार्यक्रममा वनको खण्ड–१ मा लाहा उत्पादनका लागि आवश्यक...

पथरीशनिश्चरेमा राष्ट्रिय झण्डा र त्रिशुल लडाइएको घटनाप्रति आपत्ति, कारबाहीको माग गर्दै पत्रकार सम्मेलन

पथरी अपडेटपथरी। मोरङको पथरीशनिश्चरे–१० स्थित किरात युमा माङहिम परिसरमा राखिएको धार्मिक त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाइएपछि त्यसप्रति आपत्ति जनाउँदै शनिवार पत्रकार सम्मेलनमार्फत कारबाहीको माग गरिएको छ । किरात युमा माङहिमका अध्यक्ष सम्शेर राईका अनुसार,...