स्थानीय समाचार

स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकामा वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।  आज नगरपालिकाको सभाहलमा आर्थिक वर्ष २०८१/०८२ को स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो । नगर...

‘पथरी शनिश्चरे गोल्डकप हाम्रो गौरव हो’ उप–प्रमुख काफ्ले

पथरी अपडेट। पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेले पथरी शनिश्चरे गोल्डकप हाम्रो गौरव भएको बताउनुभएको छ ।  आइतबार पथरी रंगशाखामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपका प्रमुख अतिथि समेत रहनुभएको उप–प्रमुख काफ्लेले सो...

पथरी शनिश्चरेमा  पञ्जा लडाई प्रतियोगिता हुँदै

पथरी। पथरी शनिश्चरे नगरपालिका–४ र ९ मा पर्ने शनिश्चरे बजारमा अर्म रेस्लिङ (पञ्जा लडाई) प्रतियोगिता हुने भएको छ । द पावर जिम एण्ड फिटनेस क्लबको आयोजनामा ‘प्रथम पथरी शनिश्चरे पञ्जा लडाई प्रतियोगिता–२०८२’ भदौ १४ गते...

कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन भौंसाबारीमै निर्माण हुने

पथरी अपडेटकानेपोखरी । कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन वडा नं. ५ स्थित भौंसाबारीमै निर्माण हुने भएको छ । यस विषयमा लामो समयदेखि चलिरहेको विवादलाई सर्वोच्च अदालतले अन्त्य गरिदिएको छ। कोशी प्रदेश सरकारले २०८० माघ २९ गते...

वडा नं. २ को सहिद रत्न मार्ग नगर प्रमुखद्वारा उद्घाटन

पथरी अपडेटपथरी। पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा अवस्थित सहिद रत्न मार्ग (कालोपत्रे)को औपचारिक रुपमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभएको छ । आज एक औपचारिक कार्यक्रमका बीच रिबन काटी नगर प्रमुख तुम्वापोले...