स्थानीय समाचार

पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र टोली सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

पथरी अपडेटपथरी।पथरी शनिश्चरे नगरपालिकामा पालिका स्तरीय द्रुत प्रतिकार्य समिति तथा द्रुत प्रतिकार्य टोली सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नगरपालिकाको सभाहलमा आज सम्पन्न गरिएको हो । पथरी शनिश्चरे नगरपालिकाको समन्वय तथा स्वास्थ्य...

पथरी शनिश्चरेमा पथरी ११ फुटबल क्लबको प्रधान कार्यालय उद्घाटन

पथरी अपडेटपथरी। राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्दै आएको पथरी ११ फुटबल क्लबले आफ्नो प्रधान कार्यालय स्थापना गरेको छ । शनिबार बिहान पथरी शनिश्चरे वडा नं. १ स्थित शिखर चोकमा एक विशेष कार्यक्रमका बीच उक्त...

नगरपालिकाद्वारा कृषकहरूलाई कृषि औजार वितरण

पथरी अपडेटपथरी। पथरी शनिश्चरे नगरपालिकाले नगरका कृषकहरूका लागि कृषि औजारहरू वितरण गरेको छ । सोमबार नगरपालिकाको हातामा कृषि शाखा अन्तर्गत १० थन कम्बाइन मिल, १५ थान च्यापकटर, मकै रोप्ने मेसिन १२ थान, मकै छोडाउने मेसिन...

उप-प्रमुख देवीमाया काफ्लेको नेतृत्वमा विभिन्न याेजनाकाे अनुगमन

पथरी अपडेटपथरी। पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख तथा अनुगमन समितिको संयोजक देवीमाया काफ्लेको नेतृत्वमा नगरका विभिन्न सम्पन्न भएका योजनाहरूको आज अनुगमन गरिएको छ । प्राविधिक टोलीसहित उप–प्रमुख काफ्लेले नगरका विभिन्न वडामा पुगेर सडक, सामुदायिक विद्यालय, पुल,...

उप-प्रमुख काफ्ले द्वारा विभिन्न याेजनाकाे अनुगमन

पथरी अपडेटपथरी। पथरी शनिश्चरे नगरपालिकाका उप-प्रमुख एवं अनुगमन समितिकी संयोजक देवीमाया काफ्लेको नेतृत्वमा नगरमा सम्पन्न भएका विभिन्न विकास योजनाहरूको आज अनुगमन गरिएको छ । अनुगमन टोलीले प्राविधिक टोली सहित वडा नम्बर ९ लगायतका विभिन्न वडाहरूमा...